बहुआयामिक व्यक्तित्व बीपी

गोकर्ण अर्याल साउन ७ गते । नेपाली राजनीतिका शिखर पुरुष एवं काँग्रेसका संस्थापक बीपी कोइरालाको ३७ औँ स्मृति दिवस विविध कार्यक्रम गरेर स्मरण गरिँदैछ । बीपीको राजनीतिक अनुयायी दल नेपाली काँग्रेस र उहाँका नाममा खडा भएका विभिन्न सङ्घसंस्थाले बीपीलाई सम्झिएका छन् । उहाँको बहुआयामिक व्यक्तित्व झल्कने किसिमका कार्यक्रम यतिबेला भइरहेका पनि छन् । तर प्रश्न … Continue reading बहुआयामिक व्यक्तित्व बीपी